२१ बैशाख २०८१, शुक्रबार

Tag: सडक तताउने

सडक तताउने प्रचण्ड-नेपाल समूहलाई सडककै शुभकामना : गोकुल बास्कोटा

काठमाडौं । नेकपा ओली समूहका नेता गोकुल बास्कोटाले सडक तताउने प्रचण्ड-नेपाल समूहलाई सडककै शुभकामना दिएका छन्। नेता बास्कोटाले आज सामाजिक संजालमा एक स्टाटस लेख्दै सडक तताउने प्रचण्ड-नेपाल समूहलाई सडककै शुभकामना दिएका हुन् । नेता बास्कोटाले लेखेका छन्, “सडक तताउनेलाई सडककै