४ जेष्ठ २०८१, शुक्रबार

Tag: सडक अनुगमन

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठद्वारा सडक अनुगमन

नवलपुर । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निर्माणमा ढिलाइ भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको नवलपुर खण्डमा अनुगमन गरेका छन् । उनले आज दिउँसो सडकखण्डको गैँडाकोटदेखि कावासोतीसम्मको सडकखण्डको अवलोकन गरेका हुन् । मन्त्री श्रेष्ठले सडक विस्तारको काम भइरहेको