२२ बैशाख २०८१, शनिबार

Tag: सडकमै रोपाइँ

सडकमै रोपाइँ

महोत्तरी। स्थानीय तहले धार्मिकस्थलको सौन्दर्यीकरण, संरक्षण र सम्वद्र्धनमा ध्यान नदिएको भन्दै महोत्तरीको बलवा नगरपालिकाका युवाले हिलाम्य सडकमै धान रोपाइँ गरेका छन् । जिल्लाकै प्रसिद्ध धार्मिकस्थल बलवा–१० धमौरास्थित ध्रुवकुण्डको सौन्दर्यीकरणमा नगरपालिकाले चासो नदिएको भन्दै स्थानीय युवाले धमौराचोकबाट ध्रुवकुण्डसम्मको हिलाम्य सडकमा धान