१५ जेष्ठ २०८१, मंगलबार

Tag: सडकमा ड्रम ठोक्ने

ओली सरकार हुँदा सधैंजसो सडकमा ड्रम ठोक्ने युवा नेता अहिले खोइ ?

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले देशभित्र विदेशीले एकलौटी सडक बनाउदा पनि सरकार मुखमा टेप टांसेर बसेको आरोप लगाएका छन् । नेता बाँस्कोटाले ओली सरकार हुँदा सधैंजसो सडकमा ड्रम ठोक्ने, निधारमा माटोको टीका लाउने र मण्डलामा सरकार चलाउन सिकाउदै