४ जेष्ठ २०८१, शुक्रबार

Tag: सडकमानवमुक्त

सडकमानवमुक्त भयो दाङको तुलसीपुर

तुलसीपुर, दाङ । तुलसीपुरमा कुनै समय सडक मानव छ्याप्छयाप्ती हुन्थे तर अहिले यो सानो सहर सहयोगापेक्षी सडक मानवबाट मुक्त भएको छ । अन्यत्रबाट आएका सडक मानवलाई पनि उद्धार गरेर मानव सेवा आश्रममा लैजाने गरिएकाले अहिले तुलसीपुरमा सडक मानव भेटिँदैनन् ।