२३ बैशाख २०८१, आइतबार

Tag: सडकका योजना

बागलुङका ६० साझेदारीका योजनामध्ये ३४ सडकका योजना

बलेवा । स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्तर्गत बागलुङका दुई निर्वाचन क्षेत्रका ६० योजनामा बजेट विनियोजन गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सडक, खानेपानी, कृषि, पर्यटन र खेलकूदलगायतका योजनामा बजेट विनियोजन गरिएको हो । विनियोजित योजनामध्ये अधिकांश सडकका योजना