१४ बैशाख २०८१, शुक्रबार

Tag: सञ्चार क्षेत्र

सरकारका एक वर्ष : सञ्चार क्षेत्रमा नीतिगत पहल

काठमाडौँ । २०४७ सालको संविधानले मौलिक हकको रुपमा सूचनाको हक र छापाखाना तथा प्रकाशनसम्बन्धी हकलाई विशेष महत्व दिई पहिलोपटक स्थापित गर्यो । संविधानप्रदत्त उक्त हकलाई कार्यान्वयन गर्दै २०४८ मा छापाखाना र प्रकाशनसम्बन्धी ऐन जारी गरी कार्यान्वयनमा आयो भने २०४९ मा