१९ बैशाख २०८१, बुधबार

Tag: सचिवालय गठन

एमालेमा निर्वाचन परिचालनको लागि ३४ सदस्यीय सचिवालय गठन

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित सो चार सय ५१ सदस्यीय कमिटीका संयोजक एवं पार्टीका