१४ बैशाख २०८१, शुक्रबार

Tag: सचिवमा

एमाले महाधिवेशन : सचिवमा भानुभक्त ढकालको उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त ढकालले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । १० औँ राष्ट्रिय महाधिवेशनस्थल चितवनमा पत्रकारहरुसँग कुरा गर्दै ढकालले आफूले सचिव पदमा उम्मेदवारी दिने जानकारी दिएका हुन् । नेता ढकालले सहमतिमै नेतृत्व चयन गर्दा पनि