४ जेष्ठ २०८१, शुक्रबार

Tag: सचिन तेण्डुलकर

विश्वचर्चित भारतीय क्रिकेटर सचिन तेण्डुलकरलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । विश्वचर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेण्डुलकरलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ । उनले सामाजिक संजाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि जानकारी दिएका हुन् । तेण्डुलकरले लेखेका छन्, ‘सामान्य लक्षणपछि ममा कोरोना पोजिटिभ देखिएको छ । मैले आफूलाई