४ जेष्ठ २०८१, शुक्रबार

Tag: सङ्घअन्तर्गत

कर्णाली प्रदेश अस्पताल सङ्घअन्तर्गत लैजाने प्रस्ताव

कर्णाली । कर्णाली प्रदेश सरकारअन्तर्गत रहेको प्रदेश अस्पताल सुर्खेतलाई सङ्घीय सरकारअन्तर्गत राख्न प्रस्ताव गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको यही जेठ १ गते बसेको बैठकले सो प्रस्ताव मन्त्रिपरिषद् बैठकमा निर्णय गरेको हो ।