१४ बैशाख २०८१, शुक्रबार

Tag: सङ्गठन

ठूला दलका विद्यार्थी सङ्गठनहरु आन्तरिक किचलोमा

काठमाडौँ । साउन २३ गते काठमाडौँको भृकुटीमण्डपमा उद्घाटन भएको नेपाल विद्यार्थी सङ्घको ११औँ राष्ट्रिय महाधिवेशन अझै चलिरहेको छ । नौ वर्षपछि हुन थालेको नेवि सङ्घको महाधिवेशन तीन दिनका लागि भने पनि विवादका कारण महाधिवेशन लम्बिएको हो । ६ महिनाभित्र २०६८