१४ बैशाख २०८१, शुक्रबार

Tag: सङ्ख्या दोब्बर वृद्धि

सवारी दुर्घटनाको सङ्ख्या दोब्बर वृद्धि

चितवन । जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा सवारी दुर्घटनाको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झण्डै दोब्बर सङ्ख्याले दुर्घटना बढेको हो । कार्यालयको तथ्याङ्कअनुसार गत आवमा ४३५ दुर्घटनामा भएका छन् । अघिल्लो आवमा २६१