२० बैशाख २०८१, बिहिबार

Tag: सङ्खुवासभा

सङ्खुवासभामा सेफ्टी ट्याङ्की भत्किएर २ जनाको मृत्यु

किमाथाङ्का । सङ्खुवासभा, खाँदबारी नगरपालिका-४ सेकाहामा सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ । सेफ्टी ट्याङ्की भत्किएर खाँदबारी-४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो । गम्भीर घाइते गुरुङ र राईको जिल्ला अस्पताल