२४ बैशाख २०८१, सोमबार

Tag: सङ्क्रमित डिस्चार्ज

डोटीका पहिलो कोरोना सङ्क्रमित ‘डिस्चार्ज’

डोटी, ३० जेठ । जिल्लाको पहिलो कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भइ घरफर्किएका छन् । भारतबाट फर्किएका जिल्लाको शिखर नगरपालिका वडा नं ३ का २५ वर्षीय युवक १५ दिन जिल्ला अस्पताल डोटीको आइसोलेशन वार्ड रही कोरोनालाई जितेर बिहीबार घर फर्किएको अस्पतालले