२४ बैशाख २०८१, सोमबार

Tag: सगरमाथा आधार शिविर

सगरमाथा आधार शिविरमा नारी दिवस मनाइयो

कालापत्थर, सोलुखुम्बु । एक सय १४औँ अन्तरराष्ट्रिय नारी दिवस विश्वको सर्वोच्च शिखर सगरमाथाका आधार शिविरमा मनाइएको छ । विभिन्न विधामा ख्यातिप्राप्त नारीको सहभागितासहित साथसाथै फाउन्डेसनको आयोजनामा आज सगरमाथा आधार शिविरमा सम्मेलन सकिएको हो । उक्त सम्मेलनले जलवायु न्यायका लागि सातबुँदे