८ जेष्ठ २०८१, मंगलबार

Tag: संस्कृत भाषा

‘संस्कृत भाषा मात्र नभई जीवन पद्धति’

काठमाडौँ । संस्कृत भाषा मात्र नभई जीवन पद्धति पनि भएकाले यसको ज्ञान सबैमा हुनुपर्नेमा जोड दिइएको छ । चौथो विश्व संस्कृत दिवसको मूल समारोह समितिले हिजो वाल्मीकि विद्यापीठ, प्रदर्शनी मार्ग, काठमाडौँमा गरेको कार्यक्रमका वक्ताले सबैका लागि संस्कृत भाषा अनिवार्य गरिएमा