१९ बैशाख २०८१, बुधबार

Tag: संस्कृतिमन्त्री किरातीको निर्देशन

पशुपति क्षेत्र एक महिनाभित्र सफा पार्न संस्कृतिमन्त्री किरातीको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपति क्षेत्रलाई एक महिनाभित्र सफा एवं स्वच्छ बनाउन निर्देशन दिएका छन् । पशुपति क्षेत्र विकास कोषका गतिविधिका बारेमा जानकारी लिन पुगेका मन्त्री किरातीले