५ जेष्ठ २०८१, शनिबार

Tag: संसद विघटन बदर

अध्यक्ष ओलीको आरोप: संसद विघटन बदरको फैसलामा सेटिङ रहेछ !

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद विघटन बदर गर्ने फैसला सेटिङमा गरेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले ले सर्वोच्चले सेटिङ मिलाएर अन्यायपूर्ण, असंवैधाानिक र अलोकतान्त्रिक फैसला गरेको आरोप लगाएका छन् । सोमबार विराटनगरमा आयोजित