८ जेष्ठ २०८१, मंगलबार

Tag: संसद्ले गति लियो

गृहजिल्ला पुगेर सभामुखले भने- संसद्ले गति लियो

चौतारा । सभामुख अग्निप्रसाद सापकोटाले संसद्ले गति लिएको जिकिर गरेका छन् । गृहजिल्ला सिन्धुपाल्चोक पुगेर सभामुख सापकोटाले संसद्ले गति लिएको दावी गरेका हुन् । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको चौतारा बहुमुखी क्याम्पसको २२औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै सभामुख सापकोटाले राजनीतिक सहमतिका आधारमा