१४ बैशाख २०८१, शुक्रबार

Tag: संसद्लाई जनताको समस्या समाधान गर्ने थलो बनाउनुपर्छ

संसद्लाई जनताको समस्या समाधान गर्ने थलो बनाउनुपर्छ : नेता पाण्डे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले जनप्रतिनिधिमूलक संस्था संसद्लाई जनताको समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिंदै उनले भने, “सदनको नेतृत्वले निष्पक्ष र तटस्थ