२० बैशाख २०८१, बिहिबार

Tag: संशोधनमाथि छलफल

पूर्वपदाधिकारीलाई सुविधासम्बन्धी विधेयकः केही सांसदको आपत्ति

भदौ २२, काठमाडौं । व्यवस्थापिका–संसदको राज्य व्यवस्था समितिको बैठकमा पूर्वपदाधिकारीलाई सुविधा दिने सम्बन्धमा बनेको विधेयकमा परेका संशोधनमाथि छलफल थालिएको छ । समितिको कार्यालय सिंहदरबारमा बिहीबार बसेको बैठकमा संशोधन प्रस्ताव राख्ने समिति सदस्यहरुसँग छलफल सुरु गरिएको हो । बैठकमा विधेयक ल्याउनुको