९ जेष्ठ २०८१, बुधबार

Tag: संवेदनशील विषय

प्रधानमन्त्री राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील विषयमा मौन : रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय हित,स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको आरोप लगाएका छन्। नेता रावलले कसैले प्रधानमन्त्री देउवा घाँटीमा अँठ्याए जस्तो, कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो,