२२ बैशाख २०८१, शनिबार

Tag: संविधान विपरित

कांग्रेस चुनावबाट भाग्न चाहँदैन : नेता थापा

नेपालगञ्ज । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनको विरुद्धमा आज नेपालगञ्जमा भएको कांग्रेसको विरोधसभामा उहाँले भन्नुभयो, “कांग्रेस चुनावबाट भाग्न चाहँदैन तर संविधान मिचेर गरिने कुनै पनि निर्णयलाई मान्न