१९ बैशाख २०८१, बुधबार

Tag: संविधान तथा राष्ट्रिय दिवस

भ्रष्टाचार विरुद्ध बोल्दा मुखमा पानी हाल्दिनँ : प्रधानमन्त्री ओली

काठमाडौँ, असोज ३। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार विरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ बताएका छन् । संविधान तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा भएको विशेष कार्यक्रम मार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भ्रष्टाचार हुन नदिने र नसहने बताएका पनि हुन् ।