४ जेष्ठ २०८१, शुक्रबार

Tag: संविधान जोगाउन

वर्तमान संविधान जोगाउन गठबन्धन आवश्यक छ : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधान जोगाउन र नेपालको विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । नेपाली काँंग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो धारणा राखेका