२३ बैशाख २०८१, आइतबार

Tag: संवाद जारी

नेपालबाट विद्युत् निर्यातका लागि भारतसँग संवाद जारी छ : मन्त्री भुसाल

परासी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा खपत हुन नसकेको विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको बताएकी छन् । उनले जलविद्युत्मा लगानी गर्न निजी क्षेत्रलाई आह्वान पनि गरिन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–१३ मा निर्माण भएको २२०÷१३२