४ जेष्ठ २०८१, शुक्रबार

Tag: संरचनागत संरचना

संसदमा मिनेन्द्रले भने- अर्थतन्त्रका संरचनागत संरचनाले पूँजीगत खर्च बढेन

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले पूँजीगत खर्च नहुनुमा अर्थतन्त्रमा रहेको संरचनागत संरचनाले काम गरेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा आफ्नो धारणा राख्दै उनले पूँजीगत खर्च नहुने प्रवृत्तिको अन्त्यका लागि