१४ बैशाख २०८१, शुक्रबार

Tag: संयुक्त रुपमा

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त रुपमा गराए दल दर्ता

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले संयुक्त रुपमा दल दर्ता गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनार्थ आज मंगलबार निर्वाचन आयोग पुगेर संयुक्त रुपमा दल