२३ बैशाख २०८१, आइतबार

Tag: संयुक्त रुप

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रुपमा तीनजना वैज्ञानिकलाई

स्टकहोम । भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स,अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई दिने घोषणा गरिएको छ । फ्रान्सका अलाँ आस्पेय,संयुक्त राज्य अमेरिकाका जोन क्लाउजर र अष्ट्रियाका एन्टोन जेइलिङ्गरलाई यस बर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिने भएको हो । क्वान्टम मेकानिक्सको खोजका लागि भौतिकशास्त्रतर्फको