२२ बैशाख २०८१, शनिबार

Tag: संघीयता बलियो

संघीयता बलियो बनाउन एकताबद्ध प्रयास आवश्यक छ : मुख्यमन्त्री पोखरेल

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकको राजनीतिक स्थिरतासँगै सङ्घीयतालाई बलियो बनाउन एकताबद्ध प्रयास हुनुपर्ने बताएका छन् । गण्डकी प्रेदशसभाको आजदेखि सुरु भएको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रदेश सरकार जनताले सङ्घीयताको महसुस गर्ने गरी विकास निर्माण कार्य