२३ बैशाख २०८१, आइतबार

Tag: संघीयता कार्यान्वयन सम्बन्धी

संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रियसभाद्वारा सर्वसम्मतिले स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको बिहीबारको बैठकले संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकले स्वीकृत संकल्प प्रस्तावलाई राष्ट्रियसभा नियमावली, २०७५ को नियम ८७ बमोजिम कार्यान्वनका लागि नेपाल सरकारलाई रुलिङ समेत गरेको छ । बैठकमा उक्त संकल्प प्रस्तावको प्रस्तावक