२६ बैशाख २०८१, बुधबार

Tag: संघीयताको खारेजी

संघीयताको खारेजी, हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संघीयताको खारेजी, हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री देउवा समक्ष राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले हिन्दुराष्ट्र, राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजीका राजनीतिक, समसामयिक र