२३ बैशाख २०८१, आइतबार

Tag: श्वेतपत्र जारी

सर्वोच्चका १९ न्यायाधीशले गरे श्वेतपत्र जारी गर्ने तयारी

काठमाडौँ । सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुले श्वेतपत्र जारी गर्ने तयारी गरेका छन् । न्यायपालिकाको शुद्धीकरणका लागि भन्दै लगभग ३ सातादेखि आन्दोलनरत सर्वोच्चका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिएर मार्ग प्रशस्त गर्न भन्दै