४ जेष्ठ २०८१, शुक्रबार

Tag: श्रीलङ्काका सेकुगे

श्रीलङ्काका सेकुगे र मलेसियाका विरनदीपले एभरेष्ट प्रिमियर लिग खेल्ने

काठमाडौँ । श्रीलङ्काका सेकुगे प्रसन्न र मलेसियाका वीरनदीप सिंहले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । दुवै जनाले उक्त प्रतियोगिता चितवन टाइगर्सबाट खेल्ने पक्का भएको छ । चितवन टाइगर्सले आज विज्ञप्ति जारी गर्दै सेकुगे