१० जेष्ठ २०८१, बिहिबार

Tag: श्रीलङ्काका विदेशमन्त्री

श्रीलङ्काका विदेशमन्त्री साब्री नेपाल भ्रमणमा

काठमाडौँ । श्रीलङ्काका विदेशमन्त्री एमयुएम अली साब्री चारदिने औपचारिक भ्रमणमा आज नेपाल आएका छन् । नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री नेपाल आएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यही पुस ५ र ६ गते काठमाडौँमा आयोगको बैठक