१९ बैशाख २०८१, बुधबार

Tag: श्रीमती तालामाई

झापामा हतियार प्रहार गरी श्रीमान्ले गरे श्रीमतीको हत्या

बनियानी । झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या