१० जेष्ठ २०८१, बिहिबार

Tag: श्रावण शुक्ल तृतीया

आज श्रावण शुक्ल तृतीया, वराह जयन्ती पर्व मनाइँदै

काठमाडौँ । जलमा डुबेकी पृथ्वीलाई भगवान् विष्णुले उद्धार गरी मानव बसोवास गर्न योग्य बनाएको सम्झनामा आज वराह जयन्ती पर्व मनाइँदै छ । सत्य युगमा जलमा डुबेकी पृथ्वीको उद्धार गर्न भगवान् विष्णुले श्रावण शुक्ल तृतीयाका दिन वराह (बनेल) को रूप लिएको