२४ बैशाख २०८१, सोमबार

Tag: श्राद्ध

श्राद्धको खाना खाएर एकको मृत्यु, १५ बिरामी

गोदावरी, ३१ भदौ । कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका– १० खमौराका मान्छे बिरामी भएका हुन् । बिरामी भएकामध्ये एकजनाको मङ्गलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्राद्धमा खाना खाएर बिरामी