२० बैशाख २०८१, बिहिबार

Tag: श्रम शिविर

जन्तेढुङ्गा गाउँपालिकामा नेकपाको श्रम शिविर

खोटाङ, २३ कात्तिक । जन्तेढुङ्गा गाउँपालिकामा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले श्रम शिविर सञ्चालन गरेको छ । गत असोज १८ र १९ गतेको नेकपा जिल्ला सचिवालय समितिको बैठकको निर्णयअनुसार नेकपाको गाउँपालिकास्तरीय समितिले एकदिने श्रम शिविरको सञ्चालन गरेको हो ।