२६ बैशाख २०८१, बुधबार

Tag: श्रम मन्त्रालय

श्रम मन्त्रालयको पुनःएकीकरण परियोजनामा कोइकाको ९६ करोड अनुदान

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का नेपालस्थित देशीय निर्देशक सुङहुन कोबीच आज शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया गई फर्किएका नेपालीका