२४ बैशाख २०८१, सोमबार

Tag: श्रद्धाञ्जलि अर्पण

प्रधानमन्त्री देउवाद्वारा जोशीप्रति राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । पुल्चोकस्थित ललितपुर महानगरपालिका प्राङ्गणमा राखिएको जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर उनले श्रद्धाञ्जलि अर्पण गरेका हुन् । पुरातत्वविद् जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्न सभामुख अग्निप्रसाद सापकोटा,