५ जेष्ठ २०८१, शनिबार

Tag: शोकमा डुब्यो पर्वत

पोखरा विमान दुर्घटना : १० जनाको मृत्यु भएपछि शोकमा डुब्यो पर्वत

पर्वत । आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका १० जनाको ज्यान गएको पुष्टि भएको छ । मृतक सबैको सनाखतसमेत भइसकेको छ । दुर्घटनामा परी कुश्मा नगरपालिका–१४ आर्थर डाँढाखर्कका नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा –९