२० बैशाख २०८१, बिहिबार

Tag: शोकमा डुब्यो

प्रदीप गिरीको निधनले शोकमा डुब्यो सिरहाको बस्तीपुर

लहान । “आब ककरा बाबु कहबै, के कर साहारामे रहबै” (अब कसलाई बुबा भन्नु ? कसको साहारमा बाँच्नु ?) लहान नगरपालिका–१४ बस्तीपुरका जितनीदेवी रामले रोइकराइ गरेपछि उपस्थित गाउँलेह? ले पनि आँसु थाम्न सकेनन् । समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता