१४ बैशाख २०८१, शुक्रबार

Tag: शैक्षिक सुधार

शैक्षिक सुधार गर्दै बागलुङको गलकोट नगर

ढोरपाटन, बागलुङ । आधा दशक अगाडिसम्म गलकोटका बजारी तथा ग्रामीण क्षेत्रका विद्यालय जीर्ण थिए । काठ, माटो र ढुङ्गाले बनेका भवनमा पठनपाठन गरिन्थ्यो । डेस्क, बेञ्च अभावमा विद्यार्थी धुलोमै बसेर पढ्न बाध्य थिए । पानी पर्दा चुहिने र हावाहुरी चल्दा