१४ बैशाख २०८१, शुक्रबार

Tag: शैक्षिक संस्था बन्द

कोरोना जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौं । कोरोना जोखिम बढेपछि विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्यले शिक्षा मन्त्रालयलाई शैक्षिक संस्थाको विषयमा पत्राचार नै गरिसकेको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो