२३ बैशाख २०८१, आइतबार

Tag: शैक्षिक कार्यक्रम सञ्चालन

शैक्षिक कार्यक्रम सञ्चालन गर्दै बकुलहर रत्ननगर अस्पताल

चितवन । बकुलहर रत्ननगर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच चिकित्सा विधाका विविध सङ्कायमा अध्ययन/अध्यापन गराउने सम्बन्धमा सहमति भएको छ । सहमतिसँगै अस्पतालमा शैक्षिक गतिविधि सञ्चालन गर्न बाटो खुलेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले अस्पताल र