१९ बैशाख २०८१, बुधबार

Tag: शैक्षिक अवस्था

दिल्लीका बालगृहमा रहेका ४५% बालबालिकाको शैक्षिक अवस्था निकै कमजोर : सर्भेक्षण

दिल्लीमा रहेको बालगृहमा शैक्षिक सिकाइको कमी रहेको एक सर्भेक्षणले देखाएको छ । दिल्ली बाल अधिकार संरक्षण आयोग (डीसीपीसीआर) द्वारा गरिएको सर्वेक्षणअनुसार दक्षिण र दक्षिण–पश्चिम दिल्लीमा बाल गृहमा बसोबास गर्ने झन्डै ४५% केटाकेटीले दुई अङ्क पहिचान गर्न नसक्ने पाइएको छ ।