२२ बैशाख २०८१, शनिबार

Tag: शैक्षिक

शैक्षिक तथा भाषा प्रतिष्ठान १५ महिनादेखि बन्द

पाँचथर । कम्प्युटर, भाषा र ट्युसन पढाउने प्रतिष्ठान (इन्स्टिच्युट)हरु कोभिड–१९ सङ्क्रमणको महामारीले १५ महिनादेखि ठप्पप्रायः छन् । पाँचथरको सदरमुकाम फिदिममा निषेधाज्ञाका समयमा समेत अन्य अधिकांश व्यवसाय आंशिकरूपमा सञ्चालन भइरहे पनि यहाँका नौवटा प्रतिष्ठान १५ महिनादेखि बन्द छन् । फिदिममा डेढ