४ जेष्ठ २०८१, शुक्रबार

Tag: शेयर मार्केट

पुतलीसडकको शेयर मार्केटमा आगलागी

१४ फागुन, काठमाडौं । पुतलीसडकको शेयर मार्केटमा भिषण आगलागी भएको छ ।  भवनकाे चाैथाे तल्लामा रहेको एनआईसी ट्रेडिङ सेन्टरमा साेमबार बिहान साढे ९ बजे आगलागी भएको हो । नजिकैको उपत्यका ट्राफिक कार्यालयका एक ट्राफिक अधिकारीको जानकारी अनुसार २ वटा दमकलले आगो